शनिवार

शनिवार वा शनिश्चरवार शुक्रवारआइतवारको बिचको दिन हो । विक्रम संवत् पात्रो अनुसार शनिवार हप्‍ताको सातौँ दिन हो । तर युरोप र अन्य केहि देशहरूमा भने शनिवारलाई हप्ताको छैठौं दिन मानिन्छ । आइ एस ओ ८६०१ मापदण्ड अनुसार पनि यो हप्ताको छैठौं दिन हो । यसको नामाकरण शनि देवता, जसलाई शनिग्रहको रूप मनिन्छ, को नामबाट गरिएको हो । नेपालमा शनिवार मात्र सप्ताहअन्तको रूपमा एक दिन सार्वजनिक बिदा हुने गर्दछ । नेपालमा राणा प्रधानमन्त्री भीम शम्सेरले शनिवार सार्वजनिक कार्यालयहरूमा साप्ताहिक विदा दिने प्रचलनको शुरूवात गरेका हुन् ।

हप्ताका दिनहरू

आइतवार | सोमवार | मंगलवार | बुधवार | बिहीवार | शुक्रवार | शनिवार


wymiana linkami wymiana linkami wymiana linkami tanie kredyty gotówkowe kreatyna Plaza 3 star hotel Los Angeles krynica noclegi Sejm Tyk