राजनीति

समुहमा बसेका मानिसहरूले निर्णय गर्ने पद्धतिलाई राजनीति भनिन्छ। सम्प्रदाय, सहर वा देश जस्ता समुहहरूले राजनीति मार्फत सहमति कायम गर्दछन्। ठुला समुहहरू, जस्तै देशहरू, मा त्यस्ता समझदारीका लागी केही मानिसहरूले निक्कै समय खर्च गर्दछन्। त्यस्ता मानिसरूलाई राजनेता (वा नेता) भनिन्छ। त्यस्ता नेताहरू र कहिलेकाहीँ केही अन्य मानिसहरू मिलेर सरकार बन्दछ। विश्वविद्यालयमा पठाई हुने राजनीति विषयलाई राजनीतिशास्त्र, राजनैतिक अध्ययन वा सामान्य प्रशासन भनिन्छ।


wymiana linkami SEO Tools wymiana linkami SEO Tools SEO Tools tanie kredyty gotówkowe kreatyna Plaza 3 star hotel Los Angeles krynica noclegi Sejm Tyk