मुख्य पृष्ठ

जोसुकैले सम्पादन गर्न सक्ने खुला विश्वकोष
विकिपीडियामा स्वागत छ।
नेपालीमा २,६६९ लेखहरू छन्
परिचय · खोज · सम्पादन · प्रश्न · मद्दत

ज्ञानसंग्रह · राम्रा लेखहरु · अ-ज्ञ इन्डेक्स


लामो लेख

नेपालको झण्डा

नेपाल, अन्तरिम संविधान अनुसार आधिकारिक रूपमा नेपाल राज्य[१] ([neˈpaːl] ) एक दक्षिण एशियाली भूपरिवेस्टित हिमाली राष्ट्र हो। नेपालको उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बत पर्दछ भने दक्षिण, पूर्व र पश्चिममा भारत पर्दछ। नेपालका ८०% भन्दा बढी नागरिक हिन्दू धर्म मान्दछन्। यो प्रतिशत भारतको भन्दा बढी छ, अतः नेपाल विश्वकै सबै भन्दा बढी प्रतिशत हिन्दू धर्मावलम्बी हुने राष्ट्र पनि हो। एउटा सानो क्षेत्रको लागि नेपालको भौगोलिक विभिधता निकै उल्लेखनीय छ। यहाँ तराईका उष्म फाँट देखि चिसा हिमालयका श्रृंखलाहरु अवस्थित छन्। संसारका सबै भन्दा उच्च १४ हिमश्रृंखलामध्ये आठ नेपालमा पर्दछन् जसमध्ये संसारको सर्वोच्च शिखर सगरमाथा (नेपाल र चीनको सीमानामा पर्ने) पनि एक हो। नेपालको राजधानी र सबैभन्दा ठुलो सहर काठमाडौं हो। अन्य प्रमुख सहरहरुमा भरतपुर, बिराटनगर, भैरहवा, वीरगञ्ज, जनकपुर, पोखरा, नेपालगञ्ज, र महेन्द्रनगर पर्दछन्। नेपाल भन्ने शब्दको उत्त्पत्तिको बारेमा ठोस प्रमाण केही छैन, तर एक प्रसिद्ध विश्वास अनुसार यो शब्द ने मुनि तथा पाल (ओडार) मिलेर बनेको हो।

पूर्ण लेख पढ्नुहोस्: (नेपालीमानेपाल भाषामाभोजपुरीमा)


खोज्नुहोस्...

तपाईंले कुनै निश्चित लेख वा निश्चित शब्द भएको लेख खोज्न तल दिइएको सन्‍दुकमा सो लेख वा शब्द राखेर इन्टर थिच्नुहोस्।

देवनागरी सहायता

देवनागरीमा लेख्न तपाईंलाई उपकरणको आवश्यकता भए सन्‍दुकको निलो अक्षरमा थिच्नुहोस्।


लेखसंग सम्बन्धित

यो विकिपीडियामा अहिलेसम्म भएका लेखहरुमध्ये कुनै लेख छानेर हेर्न वा कुनै एक अक्षरबाट सुरु हुने लेखहरुको सुची हेरेर लेख छानेर पढ्न, तल दिइएको सन्दुकमा रहेका अक्षरलाई माउसले क्लिक गर्नुहोला।


०-९ अं
श्रेणी क्ष त्र ज्ञ श्र अः



विकिपीडियाका अन्य परियोजनाहरु

लेख आयोजनाहरू

हाल यस विकिपीडियामा निम्न लिखित लेख आयोजनाहरू संचालित छन् । सबै योगदानकर्ताहरूलाई यी आयोजनाहरूमा छानिएका शिर्षकमा लेखहरू लेख्न स्वागत छ ।

सहयोगी परियोजनाहरू

विकिपिडियाको सम्बन्धित कार्यक्रम

विकिपिडियालाई विकिमिडिया फाउन्डेसनले होस्ट गरेको छ। यो फाउन्डेसन एउटा नन-प्रोफिट गुठी हो। यो गुठीले अन्य परियोजनालाई पनि होस्ट गरेको छ :

विक्स्नरी
शब्दकोश
विकिसमाचार
खुला समाचार
कथन
कथन भण्डार
विकिपुस्तक
खुला पुस्तक
विकिप्रजाति
प्रजाति संकलन
विकिस्रोत
खुला श्रोतमाध्यम
विकिभर्सिटी
विश्वकोश परिकल्पना
कमन्स
कमन मिडियाको भण्डार
मेटा-विकि
विकिमिडिया कार्यक्रम संयोजक

विकिपीडिया भाषा

यो विकिपीडिया नेपाली भाषामा लेखिएको छ। सेप्टेम्बर २००४मा सुरुवात गरिएको यस विकिपीडियामा हाल २,६६९ लेखहरू छन्। अन्य थुप्रै भाषाका विकिपीडियाहरू पनि उपलब्ध छन्, त्यस मध्येका सबै भन्दा ठुलाहरू यी हुन।

पूर्ण सूची · बहुभाषिक समन्वय


SEO Tools wymiana linkami wymiana linkami SEO Tools kreatyna Gry Online Plaza 3 star hotel Los Angeles krynica noclegi Kredyty odnawialne